८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

आफ्ना मुद्दाहरु सम्बोधन गरिने भएकाले महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: