१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

संविधान संशोधनका लागि सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन



काठमाडौं । संविधान संशोधनका विषयमा सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिए ।

ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय