१८ मंसिर २०८०, सोमबार
 |   Mon Dec 4 2023
Logo

एमालेले देउवालाई समर्थन गर्ने सांसदलाई कारबाही गर्ने पत्र राष्ट्रपति कार्यालय पठायो



काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय