१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

राष्ट्रपतिले संविधान च्यातेको कांग्रेस नेता रमेश लेखकको आरोप



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनमा कसैको दावी नपुगेको निर्णय लिनु संविधान विपरीत भएको जनाएको छ ।

कांग्रेस नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदको मर्यादा विपरीत संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय