१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

प्रधानमन्त्री ओलीको राष्ट्रपतिका लागि शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।

शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन । तिमी, उनी, यसो गरिन् जस्ता भाषा प्रयोग गरिएको छ ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय