८ आश्विन २०७९, शनिबार
 |   Sat Sep 24 2022
Logo

८९८० संक्रमित थपिए, ८८४८ निको भए, १२९ जनाको मृत्यु



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ८९८० नयाँ कोरोना भाइरस संक्रमित थपिए छन्  । त्यस्तै २४ घण्टा भित्र देशभरका  ८८४८ कोरोना भाइरस संक्रमित निको भएका छन् ।

देशभरको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको आंकडा अनुसार १२९ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: