१२ आश्विन २०८०, शुक्रबार
 |   Fri Sep 29 2023
Logo

संसद विघटन अलोकतान्त्रिक र निरंकुशतातर्फ उन्मुख : सर्वोच्च बार एशोसिएशन



काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन गरिएको कार्य अलोकतान्त्रिक र निरंकुशतातर्फ उन्मुख रहेको दावी गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै सर्वोच्च बार एशोसिएशनले धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री दावीमा वस्तुनिष्ठ तरिकाले निष्कर्षमा नपुगेको र सार्वभौम प्रतिनिधिसभा छलेर षड्यन्त्रमूलक ढंगले संसद विघटन गरिएको भन्दै आपत्ति जनाएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय