Friday, September 13, 2024

ट्रेन्डिङ :

संसद विघटन अलोकतान्त्रिक र निरंकुशतातर्फ उन्मुख : सर्वोच्च बार एशोसिएशन

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन गरिएको कार्य अलोकतान्त्रिक र निरंकुशतातर्फ उन्मुख रहेको दावी गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै सर्वोच्च बार एशोसिएशनले धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री दावीमा वस्तुनिष्ठ तरिकाले निष्कर्षमा नपुगेको र सार्वभौम प्रतिनिधिसभा छलेर षड्यन्त्रमूलक ढंगले संसद विघटन गरिएको भन्दै आपत्ति जनाएको हो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?