spot_img
Friday, July 30, 2021
spot_img

ट्रेन्डिङ :

८६३६ जनामा संक्रमण पुष्टि, ६४०४ निको भए, १६९ जनाको मृत्यु

spot_img

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: