Friday, January 17, 2025

ट्रेन्डिङ :

बुद्धजयन्तीको संदेश- हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउँ, सही बाटो अवलम्बन गरौ : माधव कुमार नेपाल

spot_img
spot_img
spot_img

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउन भगवान गौतम बुद्धले गरेको मार्गदर्शन महत्वपूर्ण रहेको बताएका छन् । बुद्ध जयन्तीका अवसरमा नेपालले शुभकामना सन्देश जारी गर्दै सही बाटो अवलम्बन गर्दै आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपालले भनेका छन्, ‘बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् ।यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?