Friday, January 17, 2025

ट्रेन्डिङ :

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटना

spot_img
spot_img
spot_img

दाङ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ । बुधवार दिउँसो दाङ तुल्सीपुर जेसिज चोक नजिक उनीहरू चढेको गाडीलाई सोही दिशाबाट आएको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

अध्यक्ष पोखरेलसहित पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीसहितको टोली उक्त गाडीमा रहेका थिए । दुर्घटनामा मानवीय क्षति भने नभएको दाङका अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?