Thursday, January 23, 2025

ट्रेन्डिङ :

गणतन्त्रमाथि प्रतिगामीहरुले निरन्तर प्रहार भईरहेको छ : प्रचण्ड

spot_img
spot_img
spot_img

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका विरोधीहरुबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको जनाएका छन्। शनिबार गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने प्रचण्डले बताए । पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने उनको भनाइ छ । त्इसतै उनले गणतन्त्रमाथि यसका विरोधीहरुले निरन्तर प्रहार गरिरहेको बताएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?