११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतकाृ सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।

सरकारले आजै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । आज अपरान्ह ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दैछन् । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकरले बजेट सार्वजनिक गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस !