spot_img
Tuesday, July 27, 2021
spot_img

ट्रेन्डिङ :

अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस

spot_img

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतकाृ सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।

सरकारले आजै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । आज अपरान्ह ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दैछन् । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकरले बजेट सार्वजनिक गर्न लागेको हो ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: