८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

देशभरका सबै नापी कार्यालयमा ‘मेरो कित्ता’ एप्स लागू गरिने



सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेट प्रस्तुत गरेकोछ । बजेटमार्फत भूमि सुधार र नापि सेवालाई आधुनिकीकरण तथा विद्युतीय माध्यमबाट सेवा दिने व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा सबै मालपोत कार्यालयका सेवाहरु घरबाटै भूउपयोग प्रविधिमार्फत  उपयोग गर्न सकिने र देशभरका नापी कार्यालयहरुमा मेरो कित्ता एप्स तथा प्रणाली संचालनमा ल्याईने घोषणा गरेका छन् ।

त्यसैगरि देशभर तराईका १५ हजार भूभाग नाप नक्सांकन गर्न लाइडर प्रविधिको लागि १५ करोड रुपैयाँ छुट्याईएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय