१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

सबै प्रदेशमा भूमि बैंक, उपयोग नभएका जमिनलाई लिजमा दिइने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा भूमि बैंकका शाखा विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनका अुनसार आगामी आर्थिक वर्षमा ४० शाखा खोली उपयोग नभएका जमिनलाई सरकारले लिजमा दिनेछ । भूमि चाहिनेहरुले भूमि बैंकमा सम्पर्क गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !