Thursday, February 20, 2025

ट्रेन्डिङ :

पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने

spot_img
spot_img

काठमाडौं । सरकारले पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । निर्यात गर्ने निजी क्षेत्रलाई करमा छुट दिनेसम्मका योजना सरकारले बनाएको छ ।

छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसैगरी सरकारले अन्य निर्यात जन्य उद्योगहरुलाई पनि प्रोत्सहन दिने उनले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?