spot_img
Friday, July 30, 2021
spot_img

ट्रेन्डिङ :

सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने

spot_img

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि बजेटमार्फत सबै सामुदायिक विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा मुलुकभरका ६० प्रतिशत क्षेत्रमा बिस्तार गर्ने तथा सिकाई पोर्टलको विकास गरिने घोषणा गरेका छन् ।

यसको लागि १ अर्ब २० करोड बिनियोजन गरिएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: