spot_img
Saturday, July 31, 2021
spot_img

ट्रेन्डिङ :

सुकेटार विमानस्थलको नाम स्व. रवीन्द्र अधिकारीका नाममा नामाकरण हुने

spot_img

काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ ।

उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

एमाले स्थायी कमिटी बैठक स्थगित

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: