२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

सुकेटार विमानस्थलको नाम स्व. रवीन्द्र अधिकारीका नाममा नामाकरण हुने



काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ ।

उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय