spot_img
Wednesday, July 28, 2021
spot_img

ट्रेन्डिङ :

राष्ट्रसेवक कर्मचारीको तलब २ हजारले बढ्यो

spot_img

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीको आगामी आर्थिक वर्ष २०७९÷७९ का लागि एकमुष्ट प्रतिमहिना २ हजारले तलब  बृदि गरेको छ ।

शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना संक्रमणको बिशेष परिस्थिति भएकोले महंगी भत्ता यथावत रहने जानकारी दिए ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

महन्त ठाकुर र रेशम चौधरी जसपाबाट निकालिए

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: