७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अब खरिदारदेखि सचिवसम्मका सरकारी कर्मचारीले १० दिनको अनिवार्य घुमघाम बिदा पाउने



काठमाडौं : सरकारले निजामती कर्मचारीलाई घुमघाम काज दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनक गर्दै अर्थमन्त्री विष्णु पौडेलले घुमघाम काजको घोषणा गरेका हुन् । अब सरकारी कर्मचारीले घुमघाम काज अन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको अर्थमन्त्री पौडेलले बताएका छन् । निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !