७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशत वृद्धि



काठमाडाै । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशत वृद्धि गरेको छ । कारागारलाई सुधारगृहमा परिणत गरिने, आगामी आर्थिक वर्षमा सगरमाथा संवाद कार्यक्रम आयोजना गरिने, नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि बङ्करदेखि ब्यारेकसम्मका कार्यक्रमलाई निरन्तरता दिएको अर्थमन्त्री पौडेलले बताउनुभएको छ । बजेट प्रस्तुत गर्दै उहाँले साे कुरा बताउनुभएकाे हाे ।


प्रतिक्रिया दिनुहोस !