७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रदेश र स्थानीय निकायहरुले अब करारमा कर्मचारी भर्ना गर्न पाउने



काठमाडौं- आर्थिक बिधेयक २०७८/७९ अनुसार हिजो अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक बर्षको बजेट बक्तव्यको क्रममा प्रदेश र स्थानीय तहहरुले करारमा कर्मचारी भर्ना गर्ने पाउने बताएका हुन् । ती तहले प्राविधिक जनशक्तिको करारमा भर्ना गर्न सक्ने छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश र स्थानीय तहमा करारमा प्राविधिक जनशक्ति कर्मचारी भर्ना गर्न पाइने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/ ७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले प्राविधिक जनशक्तिलाई स्थायी पदपूर्ति नहुँदासम्म सेवा करारमा लिन सकिने बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय