१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई बिक्रि गरिने



सरकारले नेपाल टेलिकमको शेयर विनिमेश गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले  टेलिकमको शेयर बिनिमेश गर्ने घोषणा गरेका हुन्।

उनले टेलिकमको २२ प्रतिशत शेयर बिनिवेष गर्ने र ग्राहकले ति शेयर खरिद गर्न सक्ने बताएका हुन् । २०७८ साल असोज मसान्तसम्म यसको मोडालिटी र मूल्य तोकिसक्ने उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय