१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

विश्वभरी ८ करोड कोराना खोप वितरण गर्ने अमेरिकी घोषणा



एजेन्सी : संयुक्त राज्य अमेरिकाले आगामी दुई हप्तामा करिब ८ करोड डोज कोरोनाको खोप विश्वव्यापी रुपमा वितरण गर्ने योजनाको घोषणा गरेको छ । अमेरिकी विदेश मंत्री एन्टनी ब्लिन्केनले मंगलबार पत्रकार सम्मेलनमा बोल्दै सो घोषणा गरेका हुन् । कोरोनाको खोप विश्वका धनी देशहरुको कब्जामा रहेको भेर आलोचना भईरहेको बेला अमेरिकाले सो घोषणा गरेको रोयटर्सले जनाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय