१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

हामी शान्तिपूर्ण राजनीतिमा आयौं भनेका छैनौं : विप्लव (भिडियो सहित)



काठमाडौं । लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिसँगै नेकपा खुला राजनीतिमा आयो ।

उनले यसलाई शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गरेका छन् ।

हिमालय टेलिभिजनमा राजेन्द्र बानियाँसँग कुराकानी गर्दै महासचिव विप्लवले आफूहरुले चन्दा आतंक मच्चाएको नभई पार्टीको आर्थिक दृष्टिकोण अनुसार अघि बढेको जिकीर गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !