Monday, March 17, 2025

ट्रेन्डिङ :

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश २०७६’ (पूर्णपाठ)

spot_img
spot_img

काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको अध्यादेश ल्याउन लागेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश २०७६’ ल्याउने निर्णय गरेको हो । अध्यादेश तुरुन्त प्रारम्भ हुने सरकारले जनाएको छ ।

बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका कर्मचारीहरुमाथि हुने गरेका आक्रमणका दोषीलाई कानुनी कारबाहीका लागि कडा कानुन बनाउन विभिन्न सरोकारवाला निकायहरुले लामो समयदेखि पहल गरिरहेका थिए । पछिल्लो समय कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि पटक–पटक भौतिक आक्रमण तथा दुर्व्यहारका घटना बढ् थालेपछि सरकारले दोषीलाई अध्यादेशमार्फत् कानुनको दायरामा ल्याउने निर्णय गरेको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?