Wednesday, March 19, 2025

ट्रेन्डिङ :

संसद विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि बन्यो संवैधानिक इजलास

spot_img
spot_img

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा अब वरिष्ठताका आधारमा इजलास पुनर्गठन भएको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।

रिटहरुमाथि आजैबाट सुनुवाई हुने जनाइएको छ । यसअघि गठित इजलासका विषयमा विवाद भएपछि आज पुनः पुनर्गठन भएको हो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?