१० श्रावण २०८१, बिहीबार | Thu Jul 25 2024

Logo

कृष्ण थापाको पद खारेज नगर्न अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको पद खारेज नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस !