Sunday, March 16, 2025

ट्रेन्डिङ :

सेवा निवृत्त कर्मचारीको पेन्सन अब सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने

spot_img
spot_img

काठमाडौं- अब सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरूको मासिक पेन्सन आफ्नै खातामा जम्मा हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले पेन्सन बिध्युतीय माध्यमबाट सोझै ब्यक्तिको खातामा जम्मा हुने प्रणाली ईएफटीे शुरू गरेको छ । यससँगै पेन्सन अब सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने भएको हो ।

नियन्त्रकको कार्यालयले एक विज्ञप्ति जारी गर्दै तत्काल करिब २ लाख ७६ हजार सेवा निवृत्त कर्मचारीले लाभ प्राप्त गर्ने जनाएको छ ।

कार्यलयमा आयोजित एक कार्यक्रमका बीच महालेखा नियन्त्रक मधुकुमार मरासैनीले सो प्रणालीको शुभारम्भ गरेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?