३० असार २०८१, शनिबार | Sat Jul 13 2024

Logo

मन्त्रिपरिषद् विस्तार विरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं : मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश इश्वर प्रसाद खतिवडाका एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भन्दै दुवै पक्षलाई बोलाउने आदेश गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !