९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

Logo

थप ५१५३ जनामा संक्रमण पुष्टि, ६५७० जना संक्रमणमुक्त, १०८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !