१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रदेश २ मा कांग्रेसलाई ३ वटा मन्त्रालय, मन्त्रीहरुको पनि टुंगो लाग्यो



जनकपुरधाम । प्रदेश २ मा नयाँ सत्ता समीकरणको सहमति भएपछि नेपाली कांग्रेसले ३ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । नेपाली कांग्रेससँग भएको सत्ता समिकरणको सहमतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, सञ्चार बिज्ञान तथा बालबालिका कांग्रेसलाई दिने टुंगो लगाइएको बताइएको छ ।

कांग्रेसले आफ्नो भागमा ३ मन्त्रालय पाएसंगै मन्त्रीको नाम समेत टुङ्गो लगाएको छ । जसमा रामसरोज यादव तिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, ओम प्रकाश शर्मा र सञ्चार बिज्ञान तथा बालबालिका मन्त्रालय बिरेन्द्र सिंहले सम्हाल्ने निर्णय नेपाली काङ्ग्रेसले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !