spot_img
Tuesday, June 22, 2021
spot_img

ट्रेन्डिङ :

प्रदेश २ मा कांग्रेसलाई ३ वटा मन्त्रालय, मन्त्रीहरुको पनि टुंगो लाग्यो

spot_img

जनकपुरधाम । प्रदेश २ मा नयाँ सत्ता समीकरणको सहमति भएपछि नेपाली कांग्रेसले ३ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । नेपाली कांग्रेससँग भएको सत्ता समिकरणको सहमतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, सञ्चार बिज्ञान तथा बालबालिका कांग्रेसलाई दिने टुंगो लगाइएको बताइएको छ ।

कांग्रेसले आफ्नो भागमा ३ मन्त्रालय पाएसंगै मन्त्रीको नाम समेत टुङ्गो लगाएको छ । जसमा रामसरोज यादव तिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी सिंचाई मन्त्रालय, ओम प्रकाश शर्मा र सञ्चार बिज्ञान तथा बालबालिका मन्त्रालय बिरेन्द्र सिंहले सम्हाल्ने निर्णय नेपाली काङ्ग्रेसले गरेको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: