२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

मन्त्रीपरिषद्ले पूर्णता पाउने, गृहमन्त्रीमा खगराज अधिकारीको चर्चा (हेर्नुस्, नामावली)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको स्रोतले बताएको छ । नयाँ थपिने मन्त्रीहरुमा खगराज अधिकारीलाई गृहमन्त्री बनाउने ओलीको तयारी छ, भने माधव समूहका विनोद पहाडीलाई समान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

नयाँ बन्ने मन्त्रीहरु–

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय