Sunday, March 16, 2025

ट्रेन्डिङ :

सभामुख सापकोटाले आह्वान गरेको प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्री उपस्थित नहुने

spot_img
spot_img

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीको उपस्थित हुने उपस्थित हुने संभवना भने न्युन रहेको छ । सभामुखको सचिवालयका अनुसार शीर्ष दलहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई समेत बोलाइएको छ । बैठक आज अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा तय गरिएको छ ।

जेठ ८ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसा विघटन गरी कार्तिक २६ र मसिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदम बारेमा परामर्श लिन यसअघि पूर्वसभामुखहरु कानुन व्यवासयी एवं राजनीतिक दलका नेताहरुसंग छुट्टाछुट्टै भेट गरेका थिए । प्रधानमन्त्री ओली बैठकमा जोन नजाने भन्नेबारे भने टुङ्गो् लागेको छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?