Monday, March 17, 2025

ट्रेन्डिङ :

दुर्गा प्रसाईको बीएण्डसीलाई सम्बन्धन नदिन माग गर्दै सडकमा उत्रिएका नागरिक अभियन्ताहरु पक्राउ

spot_img
spot_img

काठमाडौं : चिकित्सा शिक्षा आयोगको बैठकबाट बिएन्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा उत्रिएको बृहत् नागरिक आन्दोलनका अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ। चोरबाटोबाट बिएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै प्रदर्शननमा उत्रिएका अभियान्ताहरुलाई भाटभटेनी पिपलबोटबाट प्रहरीले पक्राउ गरेको हो। लेखक खगेन्द्र संग्रौला, अनुभव अजित, लेखक तथा प्रकाशक अर्चना थापा लगायतलाई प्रहरीले पक्राउ गरेको हो। प्रधानमन्त्रीले त्यसबारे निर्णय गर्न शुक्रबार बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएपछि बृहत नागरिक आन्दोलनको अगुवाईमा प्रदर्शन गरिएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?