Wednesday, March 19, 2025

ट्रेन्डिङ :

चौथोदेखि सातौँ तहसम्म १७९ नर्सहरुको बढुवा

spot_img
spot_img

काठमाडौं । स्वास्थ्य सेवा विभागले विभिन्न तहका ४४३ जना स्वास्थ्यकर्मीहरूको स्तर वृद्धि गरेको छ । गत वर्षको पौषदेखि स्वास्थ्य सेवा विभागमा दर्ता भई कागजात पुरा भएका नर्सिङतर्फ चौथोबाट पाँचौँ ८४ जना, पाँचौँबाट छैटौँ ८९ जना र छैटौँबाट सातौँ ६ जना गरी एक सय ७९ जना स्वास्थ्यकर्मीहरूको स्तर वृद्धि गरिएको छ । यससँगै २०७७/०७८ देखि हालसम्म एक हजार नौ सय ८२ जना स्वास्थ्यकर्मीको स्तर वृद्धि भएको छ ।

नाम हेर्न लिंकमा क्लिक गर्नु होस् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?