१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी मुख्यमन्त्रीमा पोखरेलको दावी पेस (नामावलीसहित)



काठमाडौं – गण्डकी प्रदेशमा नयाँ सरकारका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेस गरेका छन् ।

उनले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दावी पेस गरेका हुन् ।

नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेस गरेका छन् ।नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन् ।

नेपालीसँग कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू पनि छन् ।

हस्ताक्षर गर्नेको सूची:


प्रतिक्रिया दिनुहोस !