Wednesday, March 19, 2025

ट्रेन्डिङ :

चीनको बीआरआईको काउन्टरमा ७ देशहरुले घोष्णा गरे खरबौँ लगानीको नयाँ परियोजना

spot_img
spot_img

एजेन्सी : जी ७ राष्ट्रहरूले चिनियाँ बेल्ट रोड एण्ड इनेसिएटिभको काउन्टर गर्न कम आय भएका देशहरूको लागि नयाँ पूर्वाधार (भ्यालु डाराईभन, हाई स्टा्यन्डर्ड टारान्सप्यारेन्ट) परियोजना निर्माण गर्ने घोषणा गरेका छन् । चीनको मल्ट्रिट्रिलियन डलर बेल्ट र रोड इनिसिएटिभलाई काउन्टर दिन सात देशको सयौं अरबौं लगानी रहने जी ७ का देश प्रमुखहरुले शनिबार घोषणा गरेका हुन् । तर ठोस खाँका भने ल्याईएको छैन । जी सेवेनमा संयुक्त राज्य अमेरिका, क्यानडा, ब्रिटेन, जर्मनी, इटली, फ्रान्स र जापानलगायतका देशका नेताहरु दक्षिण पश्चिमी बेलायतको समुद्रीतट रिसोर्टमा पत्रकार सम्मेलन गरी यो घोषणा गरिएको हो। त्यस्तै अमेरिकाले बीआरआईको काउन्टरमा बिउल्ड ब्याक बेटर वल्र्ड परियोजना घोषणा गर्ने भएको छ । विश्वभरी चालिस खर्ब भौतिक पूर्वाधार आवश्यकता रहेको अमेरिकाले बताएको छ ।

source : bbc.com https://www.bbc.com/news/world-us-canada-57452158

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?