Sunday, March 16, 2025

ट्रेन्डिङ :

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार राहत

spot_img
spot_img

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८र७९को बजेट प्रस्तुत गर्दै राहत उपलब्ध गराउने घोषणा गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा पनि गरेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ८ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?