११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

नारायणी नदीले खतराको तह पार गर्यो, सुस्ता डुबानमा पर्ने खतरा



काठमाडौं । नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदी किनारमा रहेको देवघाट बाढी मापन केन्द्रले नदीको जलसतहले खतराको तह पार गरेको जनाएको नेपाल बाढी जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदीमा जलसतह अझै बढ्दो रहेकाले तटीय क्षेत्र लगायत त्रिवेणी तथा सुस्ताका डुवान हुनसक्ने होचा स्थानका सतर्कता अपनाउन आग्रह गरेको छ । उसले भोलि दिउँसोसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन सचेन गराएको छ ।


प्रतिक्रिया दिनुहोस !