७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बाढी पीडितलाई उचित राहत दिन नेकपा (समाजवादी) को माग



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले सिन्धुपाल्चोक लगायत देशभरीका बाढी पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का संयोजक राजु कार्कीले आज विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरो पीडितहरुलाई यचित राहत दिन माग गरेका हुन् । त्यस्तै बाढी पहिरो पीडितहरुको निशुल्क उपचार गर्न पनि सरकारसँग माग गरिएको छ । साथै उनले आफ्नो पार्टी पंतीलाई पनि राहतमा जुट्न निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !