Wednesday, March 19, 2025

ट्रेन्डिङ :

प्रदेशसभा दुर्घटनामा पर्न नदिन विश्वासको मत दिनुस् : मुख्यमन्त्री पोखरेल

spot_img
spot_img

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा विश्वासको मत मागेका छन् । विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्व र संघीयताको सुदृढीकरणका लागि आफूलाई विश्वासको मत दिन अनुरोध गरे ।

‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशसभा नै दुर्घटनामा पर्ने अवस्था आउने भएकोले त्यस्तो संवैधानिक अप्ठ्यारो आउन नदिन पनि मलाई विश्वासको मत दिनुहुन अनुरोध गर्दछु’, मुख्यमन्त्री पोखरेलले भने । उनले सरकार गठनको १ सातामै नीति तथा कार्यक्रम र बजेटमार्फत लोककल्याणकारी योजना ल्याउन सफल भएको दावी दावी गरे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?