spot_img
Monday, August 2, 2021
spot_img

ट्रेन्डिङ :

दार्चुलाका ९ ओटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

spot_img

दार्चुला । बोधिसत्वा विहार काठमाडौंको सहयोग र हाम्रो नेपाल हामी नेपाली अभियानको सहजीकरण र दार्चुला कोभिड-१९ (नियन्त्रण_ सहयोग तथा समन्वय मञ्चको समन्वयमा दार्चुलाका ९ ओटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मञ्चका सहसयोजक भुपेन्द्र बिष्ट, हाम्रो नेपाल हामी नेपाली अभियानका जिल्ला सयोजक नरेन्द्र धामी र सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: