६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

दार्चुलाका ९ ओटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग



दार्चुला । बोधिसत्वा विहार काठमाडौंको सहयोग र हाम्रो नेपाल हामी नेपाली अभियानको सहजीकरण र दार्चुला कोभिड-१९ (नियन्त्रण_ सहयोग तथा समन्वय मञ्चको समन्वयमा दार्चुलाका ९ ओटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मञ्चका सहसयोजक भुपेन्द्र बिष्ट, हाम्रो नेपाल हामी नेपाली अभियानका जिल्ला सयोजक नरेन्द्र धामी र सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय