४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

नागरिक उड्डयन प्राधिकरणले माग्यो १० जना कर्मचारी



काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले १० जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । नागरिक उड्डयन प्राधिकरणले रिक्त रहेको सहायक चौथो तहको करारका लागि १० जना कर्मचारीको माग गर्दै मिति असार १२ गते विज्ञापन आह्वान गरेको हो । एसएलसी वा सो सरह उत्तिर्णहरुले परीक्षामा सहभागि हुन पाउने छन् । फाराम भर्ने अन्तिम मिति यही असार २७ गते रहेको छ ।


प्रतिक्रिया दिनुहोस !