८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

शाखा अधिकृतको दोस्रो चरणको परीक्षाको नतिजा सार्वजनिक, २९९ जना पास (नामावलीसहित)



काठमाडौं : लोक सेवा आयोगले शाखा अधिकृतको दोस्रो चरणको परीक्षाको नतिजा आज (मिति २०७८ असार १३ गते) सार्वजनिक गरेको छ । लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरले लिएको न्याय, सरकारी वकिल समूहको दोस्रो चरणको परीक्षामा २९९ जना पास भएका छन् । लोकसेवा आयोगले मिति २०७७ पुस १५, १६ र १७ गते लिएको परिक्षामा जनजाती, अपांग, मधेशी, महिला, दलित, पिछडिएको क्षेत्र र खुल्लामा गरी जम्मा २९९ उत्तिर्ण भएका हुन् । परीक्षामा पास भएकाहरुको मौखिक परीक्षा साउन ३, ४ र ६ गते केन्द्रीय कार्यालय कमल पोखरीमा हुने छ ।


प्रतिक्रिया दिनुहोस !