Wednesday, March 19, 2025

ट्रेन्डिङ :

राजेन्द्र महतो भारतीय दूतावासमा

spot_img
spot_img

काठमाडौँ – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौँस्थित भारतीय दूतावास प्रवेश गरेका छन्।

उनी बुधबार दिउँसो १२:२५ मा लैनचोरस्थित भारतीय दूतावास प्रवेश गरेका श्राेतले जानकारी दियाे।

यसअघि पटक–पटक भारतीय दूतावाससँग छलफल गरी सरकारमा प्रवेश गरेका महतो सर्वाेच्चको आदेशले सरकारबाट बाहिरिएपछि फेरि भारतीय दूतावास छिरेका हुन्।

उपप्रधानमन्त्री बनेपछि बहुल राज्यसम्बन्धी अभिव्यक्तिका कारण महतो विवादास्पद बनेका थिए।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?