Wednesday, March 19, 2025

ट्रेन्डिङ :

भक्ति थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्ने सरकारको निर्णय

spot_img
spot_img

काठमाडौं । सन् १९७१ सालमा नेपाल-अंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका भक्ति थापालाई सरकारले राष्ट्रिय विभूती घोषणा गरेको छ ।

असार १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले उक्त जानकारी दिएका हुन् । यसअघि १६ जना राष्ट्रिय विभूति छन् ।

नेम्बाङले वीर भक्ति थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्ने निर्णय भएको बताए । सन् १७४१ मा लमजुङ जिल्लामा जन्मिएका सरदार थापाले देउथलमा अंग्रेजविरुद्ध बहादुरी प्रस्तुत गरेका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?