१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

नेपाललाई पाम तेल निर्यात गर्ने बाटो खुल्यो, भारतले खुला गर्‍यो पाम तेलको आयात



भारतले प्रशोधित पाम तेलको आयात बुधबारदेखि खुला गरेपछि नेपालबाट पाम तेल निर्यात गर्ने बाटो खुलेको छ।

भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले बुधबार सुचना प्रकाशित गर्दै पाम तेलको आयात खुला गरेको हो।

भारतले गत बर्ष असारको मध्यमा तेलको आयात रोकेको थियो। यसबाट नेपालबाट हुने बार्षिक २५ अर्बभन्दा बढीको निर्यात प्रभावित भएको थियो।

भारतले विश्वब्यापी रुपमै तेलको आयात रोकेको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय