१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सङ्घीय निजामती कर्मचारी सम्बन्धी विधेयक (हेर्नुहोस्)



काठमाडौं- तीन बर्ष अघिदेखि नै संसदमा पेश भएको सङ्घीय निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अहिले सम्म पास हुन् सकेको छैन  भने अहिले त मौजुदा संसद पनि भंग भएको अवस्था छ । जसले गर्दा स्थानीय निकाय, प्रदेश र संघमा कर्मचारी समायोजन तथा व्यवस्थापन गर्न गाह्रो भएको छ ।

कर्मचारीहरुले धेरै समयमा धेरै चोटी आवाज उठाए पनि पास गर्ने प्रक्रिया नै अगाडी नबढेको कर्मचारीहरुको गुनासो छ ।

सङ्घीय निजामती कर्मचारी सम्बन्धी प्रस्ताविक विधेयक विस्तारित रुपमा हेर्नयहाँ क्लिक गर्नुहोस्-


प्रतिक्रिया दिनुहोस !