Wednesday, March 19, 2025

ट्रेन्डिङ :

थप २३२८ जनामा संक्रमण पुष्टि, ३०६६ निको भए, १९ को मृत्यु

spot_img
spot_img

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ हजार ६६ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घन्टामा १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?